back
NMB ad

ग्लोबल आइएमई बैंकद्वारा कालिकोटका १२ विद्यालयलाई कम्यूटर प्रदान !

Kumari bank ad
काठमाण्डौं । ग्लोबल आइएमर्इ बैंकले कालिकोटस्थित सामाजिक युवा कार्य नेपालसँगको सहकार्यमा कालिकोटका विभिन्न विद्यालयलार्इ १२ वटा कम्प्युटर सहयोग गरेको छ ।
सामाजिक उत्तरदायित्व अर्न्तगत बैंकले कम्प्युटर सहयोग गरेको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संस्थालार्इ कम्प्युटर हस्तान्तरण गरे । उनले कालिकोटका सरकारी विद्यालयमा कम्प्युटर सम्वन्धि ज्ञान हासिल गर्न सकियोस भनेर सहयोग गरेको बताए ।
बैंकले विभिन्न समयमा मुलुकमा आएको प्राकृतिक विपत्तिमा समेत सहयोग गरेर अग्रसरता देखाउँदै आएको छ । बैंकको ९१ शाखा, ६ वटा एक्सटेन्सन काउन्टर, १ सय २ एटीएम र ४२ वटा शाखारहित बैकिङमार्फत सेवा दिँदै आएको छ । बैंकका ६ लाख भन्दा बढी ग्राहक छन् ।
२९ साउन २०७३, १०।००

वि.सं.२०७३ साउन २८ शुक्रवार १०:५० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...