back
NMB ad

६ अर्ब भन्दा बढिको सेयर कारोबार

Kumari bank ad

काठमाण्डौं ।  यो साता नेपाल स्टक एक्सचेन्जमा ६ अर्ब ५ करोड ६६ लाख २१ हजार ६ सय २६ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार रकम गत साताको तुलनामा घटेको हो ।

गत साता ७ अर्ब ८० करोडभन्दा बढीको सेयर कारोबार भएको थियो ।त्यसैगरी कारोबार रकमका आधारमा यो साता कारोबार रकम नेपाल बंगलादेश बैंक लि. अग्रस्थानमा रह्यो, जसको ४७ करोड ५२ लाख ६० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यसैगरी नेपाल बैंक लिमिटेडको ४३ करोड ३ लाख रुपैंया, सिद्धार्थ बैंकको ३४ करोड ९० लाख रुपैंया, एभरेष्ट बैंकको २३ करोड र नेपाल इनभेष्मेन्ट बैंकको २१ करोड रुपैंया बराबरको सेयर खरिदबिक्री भएका छन् ।

त्यसैगरी साताभर ५ दिनको कारोबार भएको सेयर संख्याको आधारमा लथ्मी भ्यालु फण्ड अग्रस्थानमा रहेको छ, जसको २० लाख ७० हजार कित्ता शेयर खरिदबिक्री भएको छ । त्यसैगरी कारोबार संख्याको आधारमा २ हजार १८१ वटा नेपाल इनभेष्टमेन्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

प्रकाशितः २०७३ साउन २९

वि.सं.२०७३ साउन २९ शनिवार १५:५५ मा प्रकाशित

You can share this post!

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...