back
NMB ad

आज पनि ३९ अंकले घट्यो सेयर बजार, कुन कुन समूह कति घटे हेर्नुहोस्

Kumari bank ad

काठमाण्डौं । हिजो आइतबार करिब ४१ अंकले घटेको सेयर बजारको सूचक आज सोमबार पुनः ३९ अंकले घट्न पुगेकोछ । तर सूचक घटेपनि अघिल्लो दिनको तुलनामा आज कारोबार रकम भने ५ करोड रुपैयाँभन्दा बढीले बढेको छ ।

सोमबार बजार ३९.१२ अंकले झरेर १६९४.८१ विन्दुमा पुगेको छ । यसदिन १४१ कम्पनीको एक अर्ब १९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कारोबारमा आएका सबै समूहको सूचक ओरालो लागेपछि घटेको बजारमा सबैभन्दा धेरै बीमा समुहको परिसुचक २३४ अंकले ओरालो लागेको छ ।

त्यस्तै आज सेयर बजारमा होटल समूह ७६.५९, जलविद्युत ४९.६१, वणिज्य बैंक ४०.८८, विकास बैंक ३७.९९ र फाइनान्स २.८ अंकले ओरालो लागेको छ ।

३१ साउन २०७३, ३।३०

वि.सं.२०७३ साउन ३१ सोमवार १५:४१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...