back
NMB ad

प्रधानमन्त्रीद्वारा म्याद नाघेको वस्तु जफत गरी रत्नपार्कमा जलाउन निर्देशन

Kumari bank ad

काठमाण्डौं । बजार अनुगमनबारे सचिवहरु र सुरक्षा निकायका प्रमुखहरुलाई संयुक्तरुपमा निर्देशन दिँदै आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याद नाघेका बस्तुहरु उपभोक्तालाई बिक्री गरेको पाइए जफत गरेर रत्नपार्कमा जलाउन निर्देशन दिएका छन् ।

गलत काम गरे राज्यले छाड्दैन भन्ने सन्देश दिन जरुरी रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले तत्काल जनतालाई राहत महसुस हुने गरी काम गर्न निर्देशन दिएका छन् । विगतमा गुँदपाक भण्डारमा गरेको कारबाहीले देशभर तरंग ल्याएको भन्दै उनले अहिले पनि त्यसरी नै काम गर्नु पर्नेमा जोड दिएका छन् ।

३१ साउन २०७३, ५।००

वि.सं.२०७३ साउन ३१ सोमवार १७:२१ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...