back
NMB ad

लिलाममा राखिएको सेयरबाट बैंकले कमायो ३२ करोड !

Kumari bank ad

काठमाण्डौं । एनआइसी एशिया बैंकले हकप्रदमा नबिकेको सेयर लिलाम गरेर ३२ करोड रुपैंया संकलन गरेको छ ।

केही समय अघि २५ प्रतिशत हकप्रद सेयर निष्काशन गरेको बैंकले आवेदन नपरेको ४ लाख ३३ हजार ९ सय ५६ कित्ता सेयर लिलाम गरेको थियो । गत साउन ६ गतेदेखि बैंकले २० गतेसम्म सेयर लिलाममा राखेको थियो । लिलाम भएको सेयर ४ सय १ जनाले सकारेका छन् ।

बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक सिभिल क्यापिटलले दिएको जानकारी अनुसार लिलाममा राखिएको सेयरका लागि १ हजार ५ सय ९८ जनाले आवेदन दिएका थिए । डिम्याट खातामा सेयर भएकाहरुले भने सेयर नेप्सेमा सुचिकृत भए पछि मात्र हकप्रद भरेको सेयर डिम्याट खातामा पाउने छन् ।

३ भदौ २०७३, १।००

वि.सं.२०७३ भदौ ३ शुक्रवार १२:५७ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...