back
NMB ad

राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ सेवा अब संसारभर

Kumari bank ad
काठमाण्डौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्ना दुई लाख भन्दा बढी ग्राहकले प्रयोग गरिरहेको मोवाइल बैंकिङ्ग सेवालाई संसारभरबाट प्रयोग गर्न सकिने बनाएको छ।

यो स्मार्ट सेवा मोवाइलको एस।एम।एस। र इन्टरनेट दुवैबाट चलाउन सकिने छ। यसको प्रयोगबाट ग्राहकले घरमै बसेर आफ्नो खाताको कारोबार गर्न सक्ने छन्। प्रयोगकर्ताले दुई प्रतिशत छुटमा मोवाइल टकअप रिचार्ज, अन्तर बैंक रकम ट्रान्सफर, कर्जाको साँवा ब्याज भुक्तानी, चेकबुकको माग, अन्य मर्चेन्ट भुक्तानी, सिकायत र बैंकको शाखा तथा एटिएम लोकेसनको जानकारी आफ्नै मोवाइलबाट लिन सक्नेछन्।

एक पटक आफ्नो मोवाइल बैंकको सिस्टममा रजिस्ट्रेसन गरेपछि संसारको कुनै पनि कुनाबाट इन्टरनेटको माध्यमबाट संचालन गर्न सकिने बैंकले जनाएको छ। यो सेवा राष्ट्रिय वाणिज्य बैंकको १ सय ६८ वटै शाखा एवं ईलेक्ट्रोनिक बैंकिङ  विभागबाट वार्षिक रुपमा १ सय ५० शुल्क तिरेर सुरु गर्न सकिन्छ।

प्रकाशितः २०७३ भदौ ५

वि.सं.२०७३ भदौ ५ आइतवार १५:५९ मा प्रकाशित

You can share this post!

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री दाहाल  

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री दाहाल  

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:१८

काठमाडौँ, १३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा...

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...