back
NMB ad

क्रिकेटका प्रशिक्षकको एक वर्षको तलब ६ करोड २५ लाख !

Kumari bank ad

नयाँ दिल्ली । भारतीय क्रिकेट टिमका प्रशिक्षक अनिल कुम्बलेको वार्षिक तलब ६ करोड २५ लाख भारतीय रुपैयाँ तय भएको छ ।

गत सोमबार भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) को वित्तीय समितिको बैठकले कुम्बलेको तलब निर्धारण गरेको हो। कुम्बलेको तलब विगतमा भारतीय क्रिकेट टोलीलाई प्रशिक्षण दिएका प्रशिक्षकहरू भन्दा लगभग दोब्बर हो। भारतलाई सन् २०११ मा विश्व कप जिताएका दक्षिण अफ्रिकी प्रशिक्षक ग्यारी क्रिस्टन र उनीपछि नियुक्त भएका इङ्लिस प्रशिक्षक डङ्कन फ्लेचरको वार्षिक पारिश्रमिक ३ देखि ४ करोड रूपैयाँ मात्र रहेको बताइएको छ।

यद्धपि कुम्बलेको तलब भारतका अन्य प्रशिक्षकभन्दा बढी भएपनि रवि शास्त्रीको तुलनामा कम छ। बिसिसीआईका निर्देशक रहेका शास्त्रीको तलब ६ करोड ५० लाख तोकिएको छ। शास्त्रीको तलब कुम्बलेभन्दा २५ लाख बढी तोकिएको हो।

९ भदौ २०७३, ११।००

वि.सं.२०७३ भदौ ९ बिहीवार १६:०१ मा प्रकाशित

You can share this post!

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत   

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:२९

काठमाडौँ, ११ वैशाख : आज बसेको लगानी बोर्डको ५८औँ बैठकले...

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४७

भैरहवा (रुपन्देही), ११ वैशाख : नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका...