back
NMB ad

रामचन्द्रजीलाई फकाउँदा–फकाउँदा मेरै हालत खराब भइसक्योः देउवा

Kumari bank ad

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिम्मेवारी पाउनुभन्दा त्यसअनुरुप अघि बढ्नु गाह्रो रहेको बताएका छन्।

राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बिहीबार आयोजित नेपाल विद्यार्थी संघको पद हस्तान्तरण कार्यक्रममा सभापति देउवाले पार्टी चलाउन गाह्रो भएको बताएको खबर आजको कारोबार दैनिकमा छापिएको छ।

‘सभापति हुन सजिलो छ। घाँटीमा माला भिर्न सजिलो छ,’ मन्त्री चयनलाई लिएर पार्टीमा भएको विवादतर्फ लक्ष्य गर्दै उनले भने, ‘तर, सबैलाई मिलाएर पार्टी चलाउन गाह्रो छ। रामचन्द्रजीलाई फकाउँदा–फकाउँदा मेरै हालत खराब भइसक्यो।’

मन्त्री पद भए पनि आकांक्षी धेरै हुँदा व्यवस्थापन गर्न गाह्रो भएको उनको भनाइ थियो।

प्रकाशितः २०७३ भदौ १०

वि.सं.२०७३ भदौ १० शुक्रवार १०:४१ मा प्रकाशित

You can share this post!

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...