back
NMB ad

एनआईसी एशियाले दिने भो २७ प्रतिशत बोनस सेयर र १५ प्रतिशत हकप्रद !

Kumari bank ad
काठमाण्डौं । एनआईसी एशिया बैंकले आफ्ना सेयरधनीलाई २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको आज शुक्रबार बसेको संचालक समितिको बैठकले २६ प्रतिशत बोनश शेयर तथा कर प्रयोजनका लागि १.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
साथै बैंकले २६ प्रतिशत बोनश वितरण गरे लगत्तै १५ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव समेत गरेको छ । बैंकले गतबर्षको मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक बर्षमा खुद नाफा ५७ प्रतिशतले बढाएर १ अर्ब ७ करोड रुपैयाँ कमाएको थियो । अघिल्लो बर्ष ३९ प्रतिशत बोनस सेयर र २५ प्रतिशत हकप्रद जारी गरेर चुक्ता पूँजी ४ अर्ब ५७ करोड ५३ लाख रुपैयाँ पुर्याएको थियो । बैंकले प्रस्ताव गरेको लाभांश राष्ट« बैंकको स्वीकृति पश्चात कम्पनीको साधारणसभाले पारित गरेपछि प्रस्तावित लाभांश सेयरधनीलाई वितरण गरिनेछ ।
वोनस वितरणपछिको पूँजीमा बैंकले १५ प्रतिशत हकप्रद सेयर दिने छ । हकप्रदपछि पुँजी ६ अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ ।
१० भदौ २०७३, १।००

वि.सं.२०७३ भदौ १० शुक्रवार १४:२५ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...