अब चालकको लापर्वाहीले ज्यान गए लाइसेन्स खारेज हुने !

काठमाण्डौं । चालकले लापर्वाही गरेर सवारी दुर्घटना गराएर कसैको मृत्यु भएमा चालकको लाइसेन्स खारेज हुने भएको छ ।

उनले सवारी दुर्घटनामा कसैको मृत्यु भएमा वा लापर्वाही गरेको पाएमा चालकको सवारी चालक अनुमति पत्र नै खारेज गर्ने बताएका हुन् ।

सार्वजनिक महत्वको प्रस्तावमाथि संसदमा भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले नियमावलीमा संशोधन गरिसकिएको बताए ।

१२ भदौ २०७३, ३।००

२०७३ भदौ १२ गते १५:४२ मा प्रकाशित

You can share this post!

आईएमई अध्यक्षद्वारा एनआरएनएको नवौं क्षेत्रीय सम्मेलनलाई सम्बोधन !

सेयर बजारमा उत्साहित भए लगानीकर्ता, १७.६१ अंकले बढ्यो नेप्से, कारोबार पनि बढ्यो !

Related posts