back
NMB ad

सेयर बजारमा उत्साहित भए लगानीकर्ता, १७.६१ अंकले बढ्यो नेप्से, कारोबार पनि बढ्यो !

Kumari bank ad

काठमाण्डौं । यो साताको पहिलो दिन सेयर बजार १७.६१ अंकले बढेको छ भने कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । आज बजार १७५८ अंकसम्म पुगेको थियो । पछि बृद्धिमा केही कमी आएर १७४८ अंकमा बन्द भएको छ ।

आज सेयर बजारमा दिनभरीमा १४१ कम्पनीका एक अर्ब ३५ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ । आज बैंकिङ २३.७८, विकास बैंक १०.६८, फाइनान्स १५.३४, बिमा ५७.२६, उत्‍पादनमूलक ८ र अन्य दुई अंकले बढेको छ । आज बजारमा सबैभन्दा बढी लुम्बिनी इन्स्योरेन्सको १४ करोड, एनआइसी एसियाको ११ करोड र स्ट्यान्डर्ड चार्टर्डको १० करोड ५४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

त्यस्तै, युनाइटेड इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हिमालयन जनरल र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि १० प्रतिशत हाराहारीले बढेको छ ।

१२ भदौ २०७३, ३।००

वि.सं.२०७३ भदौ १२ आइतवार १५:४७ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...