काठमाण्डौं । अष्ट्रेलियाको पर्थ शहरमा बुधबार चालकबिहिन बस गुडाइएकोछ । परीक्षणका रुपमा गुडाइएको यो बस पहिलोपटक चलाइएको हो ।
यसरी चलेको बस खाली भने थिएन । त्यसमा ११ जना यात्रु सवार थिए । ११ जना यात्रु बोकेको सो बस २५ किलोमिटरको रुटमा गुडेको हो। बस प्रतिघण्टा २५ किलोमिटरको गतिमा गुड्ने बताइएको छ।
१५ भदौ २०७३, ११।००
वि.सं.२०७३ भदौ १५ बुधवार १३:२३ मा प्रकाशित