back
NMB ad

अरुण हाइड्रोले १० प्रतिशत बोनस शेयर दिने

Kumari bank ad

काठमाण्डौं । अरुण भ्याली हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको १९ औं साधारणसभाले शेयरधनीलाई १० प्रतिशतका दरले बोनश शेयर तथा कर मिलानको लागि ०.५२६ प्रतिशतका दरले नगद लाभांश दिने निर्णय गरेको छ।

भदौ १७ गते थापाथलीस्थित ट्रेड टावरमा भएको साधारणसभाले बोनस शेयर र नगद लाभांश दिने निर्णय गरेको हो।

साधारण सभाले आर्थिक वर्ष २०७२÷७३ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरि स्वीकृत गरेको कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले जानकारी दिए।

कम्पनीले विद्युत विकास विभागबाट ९ दशमलब ९४ मेगावाट क्षमताको काबेली–१ क्यासकेट जलविद्युत आयोजनाको सर्वेक्षण अनुमतिपत्र (लाइसेन्स) पाइसकेको छ । सो आयोजना अघि बढाउनसर्वसाधारणमा जारी गर्न लागेको आइपिओबाट ३१ लाख ५७ हजार ८ सय ३३ थान शेयर जारी गरी पुँजी व्यवस्थापन गर्न लागिएको जनाएको छ।

प्रकाशितः २०७३ भदौ १८

वि.सं.२०७३ भदौ १८ शनिवार १०:५८ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...