back
NMB ad

मलेसियाको भिसा शुल्कमा भारी वृद्धि !

Kumari bank ad

काठमाडौं। मलेसिया सरकारले नेपाली नागरिकका लागि भिसा शुल्कमा पुनः भारी वृद्धि गरेको छ । मलेसियाले भदौ २७ गतेदेखि लागु हुने गरेरभिसा शुल्कमा ६ हजार ७ सय पुर्याएको छ । नेपाली कामदारको आकर्षक गन्तव्य मलेसियाले साढे २ वर्षको अवधिमा दुईपटक भिसा शुल्क बढाएको हो ।

मलेसियाले यसअघि ०७० पुसमा ७ सय रहेको भिसा शुल्क बढाएर एकैपटक ३९ सय रुपैयाँ पुर्याएको थियो । मलेसियाले त्यसबेला भिसा शुल्क वृद्धिसँगै भिसा प्रकृयाको आउट सोर्सिङको काम मलेसिया भिएलयन नेपाल प्रालिलाई दिएको थियो । त्यस्तै दुतावासले भिसा लगाउनुपूर्व राहदानी संकलन गर्ने जिम्मा यसअघि फोसा नामक संस्थालाई दिएकोक थियो । सो वेला विवाद भइपछि फोसा पछि हटेको थियो । अहिले सोही फोसाको कार्यालय भिएलएनले खरिद गरेर काम सुरु गर्न लागेको हो ।

नेपाल सरकारलाइए कुनै जानकारी नै नदिई एकैपटक चर्को शुल्क वृद्धि गरेको भन्द २ वर्षअघि भिएलएन नेपालको विषयमा व्यापक विरोध भएको थियो । आजको नयाँ पत्रिका दैनिकबाट ।

प्रकाशितः २०७३ भदौ २३

वि.सं.२०७३ भदौ २३ बिहीवार १०:४५ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...