back
NMB ad

मौरी वैज्ञानिक सम्मेलन नेपालमा हुने

Kumari bank ad

काठमाडौ । नेपालमै पहिलो पटक अन्तर्राष्ट्रियस्तरको मौरी वैज्ञानिक सम्मेलन हुने भएको छ । आगामी कात्र्तिक ७ र ८ गते उक्त सम्मेलन आयोजना हुन लागेको हो ।

हाइल्यान्ड एग्रिकल्चर रिसर्च एन्ड डेभलप्मेन्ट इन्टरप्राइजेज नेपाल (हार्डन) ले ‘कन्फरेन्स अन हनी बी एन्ड हनी फर फुड सेक्युरिटी एन्ड इकोलोजिकल ब्यालेन्स इन हिमालयन रिजन्स’ शीर्षकमा सम्मेलन गर्न लागेको हो ।  खाद्य सुरक्षा तथा पर्यावरण संरक्षण अहिलेको आवश्यकता भएकाले सम्मेलन आयोजना गर्न लागिएको हार्डनका अध्यक्ष रत्न थापाले बताए ।

सम्मेलनमा विभिन्न राष्ट्रका प्रख्यात मौरी विशेषज्ञ तथा वैज्ञानिकको सहभागिता रहनेछ ।

प्रकाशित मितिः २०७३ भदौ २५

वि.सं.२०७३ भदौ २५ शनिवार १७:११ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...