गोरखकाली रबर उद्योग सञ्चालनमा आउने

काठमाडौ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले बन्द भएका उद्योग क्रमशः खोल्दै जाने बताएका छन् ।

उद्योग मन्त्रालयले आयोजना गरेको उद्योग क्षेत्र सुधार कार्ययोजना विषयक छलफल सहभागी हुँदै उनले व्यापार घाटा कम गराउन बन्द स्वदेशी उद्योगहरु संचालनमा ल्याईने बताए ।

गोरखकाली रबर उद्योग, वुटवल धागो कारखाना, नेपाल औषधि लिमिटेड, वीरगञ्ज चिनी उद्योग, वीरगञ्ज कृषि औजार कारखाना, ओरियन्टल म्याग्नेसाइट मध्ये कुनै तीन उद्योग तत्काल सञ्चालन गर्ने बताए ।

प्रकाशित मितिः २०७३ भदौ २६

२०७३ भदौ २६ गते १९:४८ मा प्रकाशित

You can share this post!

१२ सचिवको सरुवा, को–को कहाँ पुगे ?

‘पर्यटनको विकास गर्न संस्कृतिको जगेर्ना गर्नुपर्ने’

Related posts