back
NMB ad

एमाले पर्यटन इलाकामा ध्रुव सिंखडा सर्वसम्मत

Kumari bank ad

काठमाडौं । नेकपा एमाले विशेष पर्यटन इलाकाको अध्यक्षमा ध्रुव सिंखडा सर्वसम्मत चुनिएका छन् । बिहिबार भएको चौंथो अधिवेशनले सिंखडा सहित २५ सदसिय कमिटी सर्वसम्मत चयन गरेको हो । सिंखडा यस अघि सोही कमिटीको सचिव थिए ।
कमिटीमा साजन श्रेष्ठ उपाध्यक्ष, राजकुमार पाण्डे सचिव, रामकृष्ण तिमल्सिना चयन भएका छन् । सदस्यहरुमा बद्रि तिमल्सिना, अर्जुन रिजाल, प्रकाश पन्त, श्रीकान्त आचार्य, केशव धिताल, राजेन्द्र थपलिया, सुमन न्यौपाने, कृष्ण दाहाल, ठाकुर पोखरेल, सुजन नेपाल, ढकनाथ काफ्ले, जीवन थापा मगर, प्रेमकुमार चामलिङ, गिता थापा, प्रभाकुमारी सापकोटा, तारानाथ लामिछाने (दिनेश), चुडामणि अर्याल, मदन भण्डारी, राजकुमार बञ्जरा चयन भएका छन् ।

uml tourism pic
एमाले महासचिव ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र सम्पन्न भएको थियो भने बन्द सत्रको प्रमुख अतिथि एमाले पर्यटन प्रवद्र्धन विभागका प्रमुख सूर्य थापाले नव निर्वाचत कमिटीलाई सपथ खुवाएका थिए ।
३१ भदौ २०७३

वि.सं.२०७३ भदौ ३१ शुक्रवार १०:५० मा प्रकाशित

You can share this post!

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:२६

काठमाडौँ, १३ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता...

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री दाहाल  

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री दाहाल  

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:१८

काठमाडौँ, १३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा...

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...