back
NMB ad

नेरुडे लघुवित्तमा तपाईको सेयर छ ? पाउँदै हुनुहुन्छ २० प्रतिशत बोनस सेयर

Kumari bank ad

काठमाण्डौं । नेरुडे लघुवित्त विकास बैंकले आफ्ना लगानीकर्तालाई ३० प्रतिशत लाभांश दिने भएको छ । भदौ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद गरि ३० प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनीले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकले स्वीकृति तथा आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउने छन् ।

हाल कम्पनीको चुक्ता पूँजी १८ करोड रुपैयाँ रहेको छ । बोनस सेयर पश्चात बैंकको चुक्ता पूँजी २१ करोड ६० लाख रुपैयाँ पुग्ने छ । अघिल्लो बर्ष बैंकले ४४ प्रतिशत बोनश वितरण गरेको थियो । लघुवित्तले १९ जिल्लाका ४९ कार्यालय मार्फत ८० हजार ९ सय १५ महिला सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशितः २०७३ असोज १

वि.सं.२०७३ असोज १ शनिवार १५:४९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...