back
NMB ad

दशैंका लागि यही साता टिकट बुकिङ खुल्ने, ठूला बसलाई २० प्रतिशत बढी भाडा लिन छुट !

Kumari bank ad

काठमाण्डौं । दशैंका लागि असोज ७ गतेदेखि बसको टिकट बुकिङ खुल्ने भएको छ । नयाँ बसपार्क र पुरानो बसपार्क गरि १२ वटा स्थानबाट टिकट बुकिङ गरिने व्यवसायीले जानकारी दिएका छन्।

आइतबार यातायात व्यवस्थापन विभागमा महानिर्देशकको संयोजकत्वमा व्यवसायी, उपभोक्ता,  प्रहरी, सडक विभाग लगायतका प्रतिनिधि सम्मिलित बैठकले असोज ७ गतेदेखि अग्रिम बुकिङ खोल्ने सहमति गरेका हुन् । यसका साथै विभागले अस्थाई रुट परमिट दिने निर्णय पनि गरेको छ ।

उपत्यकाका १२ वटा स्थान र तराई तथा पहाडी भेगका १० वटा स्थानमा अग्रिम बुकिङका लागि टिकट काउण्टरको व्यवस्था गरेको छ । दसैंमा उपत्यकाका ७० प्रतिशत मानिसहरु बाहिरिने गरेका छन् । फुलपातीदेखि अष्टमीसम्म दैनिक तीन हजारका दरले यात्रुबाहक बस काठमाडौं बाहिरिने गरेको विभागले जनाएकोछ ।

त्यस्तै, गाडी भाडाको विषयमा नयाँ मापदण्ड समेत बनाइएको छ। सामान्य गाडीभन्दा डिलक्समा २० प्रतिशत र डिलक्सभन्दा सुपर डिलक्समा २० प्रतिशत बढी भाडा लिन नपाइने निर्णय भएको छ ।

३ असोज २०७३, ११।००

वि.सं.२०७३ असोज ३ सोमवार १२:०२ मा प्रकाशित

You can share this post!

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...