महँगियो सुन !

काठमाण्डौं । सोमबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेर तोलाको ५८ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार सुन तोलाको ५८ हजार एक सय रुपैयाँका दरले कारोबार भइरहेको थियो

सुनसँगै चाँदीको मूल्य पनि सोमबार तोलामा १० रुपैयाँले महँगो भएको छ । आइतबार प्रति तोला आठ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भइ्रहेको महासंघले जनाएको छ ।

प्रकाशितः २०७३ असोज ३

२०७३ असोज ३ गते १५:२२ मा प्रकाशित

You can share this post!

बाह्य शक्तिलाई चित्त बुझाउन संविधान बनाएको होइन : ओली

तोकिएकै मितिमा स्थानिय तहको निर्वाचन हुन्छ : स्थानीय विकास मन्त्री पाण्डे

Related posts