back
NMB ad

हाइड्रोको सेयर किन्ने हैन त ? खुल्यो आजबाट !

Kumari bank ad

काठमाण्डौं । रिडी हाइड्रोपावरको लिलाममा रहेको सेयर बिक्री आजबाट खुलेको छ।

संस्थापकतर्फको १४ हजार २ सय ७८ र साधारणतर्फको ५९ हजार ३ सय ८३ कित्ता गरी कुल ७३ हजार ६ सय ६१ कित्ता सेयर बिक्री खुलेको हो। लिलामी सेयर किन्न इच्छुकले असोज १८ गतेसम्म आवेदन दिइसक्नु पर्नेछ। ग्लोबल आइएमई क्यापिटल नाचघरमार्फत फारम लिई सोही स्थानमा न्यूनतम मूल्य प्रतिकित्ता १ सयका दरले आवेदन बुझाउन सकिने प्रवद्र्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ। बजारमा हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता ३ सय रुपैयाँको हाराहारीमा रहेको छ।

 

प्रकाशितः २०७३ असोन ४

वि.सं.२०७३ असोज ४ मंगलवार १५:१० मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...