back
NMB ad

यति एयरलाइन्स दुर्घटना प्रत्यक्षदर्शीको आँखामा …

Kumari bank ad

भैरहवा । काठमाडौबाट २४ यात्रु लिएर भैरहवा तर्फ गएको यति एयरलाईन्सको जहाज साँझ ५ः३० बजे अवतरणकाक्रममा दुर्घटना भएको छ ।

received_1094670410629506

रनवे बाट करि १ सय मिटर पर पुगेर विमान घाँग्रा खोला नजिक घाँसे मैदानमा पुगेको थियो ।

received_1094670353962845

सँगै विमानस्थलको अर्काे रनवे निर्माणको काम पनि चलिरहेको छ । नयाँ रनवे निर्माणमा जुटेका कामदार र कम्पनीका मानिसहरुले आगलागी भईरहेको देखेपछि दुर्घटनामा परेको विमानको आगो निभाएको प्रत्यक्षदर्शी संजीप राईले बताए ।
yati air crash 1234
राईका अनुसार विमान दुर्घटना हुनासाथ सबै मानिसहरु आतिएर चिच्याईरहेका थिए । पाईलटले ढोका खोलेर सबैलाई सकुसल बाहिर निकालेका थिए ।

yati air crash 12345

त्यसपछि पनि मानिसहरु आतिरहेका देखिन्थे ।

दुर्घटनाकाक्रममा केहि मानिसहरु घाईते भएका छन् ।

received_1094670533962827

दुर्घटनापछि विमानको अगाडिको टायरले पुरै काम नगर्ने भएको देखिएको र विमानले नै काम नगर्ने अवस्थामा पुगेको जस्तो देखिएको उनले बताए ।

yati air crash

१०/११ महिना अगाडि पनि भैरहवा एयरपोर्टमा यति एयरको यस्तै प्रकृतिको दुर्घटना भएको र विमान कम्पनीको हेलचेक्र्याई कारण दुर्घटना दोहोरिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

फोटोः संजीप राई
प्रकाशित मितिः २०७३ असोज ८ गते ७ः३५ बजे

वि.सं.२०७३ असोज ८ शनिवार १९:३५ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...