back
NMB ad

भूकम्पले क्षति पुर्याएको देवस्थललाई अब बैंकले गर्नेछ पुननिर्माण !

Kumari bank ad

काठमाण्डौं ।  नेपाल इन्भेष्टमेन्ट बैंकले  भुकम्पले क्षति पुर्याएको हनुमानढोकास्थित जगन्नाथ र गोपिनाथ मन्दिर पुनर्निर्माण गर्न एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

आर्थिक सहयोगको घोषणा गर्दै बैंकका अध्यक्ष पृथ्वीवहादुर पाँडेले पुरातत्विक महत्वका मठमन्दिरलाई संरक्षण तथा प्रवर्धन गर्न इन्भेष्टमेन्ट बैंक सँधैव तत्पर रहेको बताए । उनले यसअघि पनि विभिन्न मन्दिरहरु पुनर्निर्माण गराएको जानकारी दिए ।

जापान सरकारको लगानीमा पुनर्निर्माण अगाडि बढाउने तयारी गरिरहेका बेला नेपाल इन्भेष्टमेन्ट बैकले पनि आर्थिक सहयोग गर्ने भएको हो । यो मन्दिर निर्माणका लागि जापानले करिव एक करोड ५० लाख रुपैयाँ लगानी गर्ने छ ।

युनेस्कोको प्रत्यक्ष निगरानीमा हुने पुनर्निमार्णको सम्पूर्ण प्राविधिक पक्ष उसैले हेर्ने छ । पुरातत्व विभागको स्वीकृति लिएर पुरानै स्वरुपमा दुई मन्दिर पुनर्निर्माण गर्न लागिएको हो । सन् १९३४ तिरै भत्किएको मन्दिर यसपालीको भुक्तपले जर्जर भएको थियो ।

१७ असोज २०७३, ३.३०

वि.सं.२०७३ असोज १७ सोमवार १६:५१ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...