काठमाडौँ । चर्चित नेपाली चलचित्र छक्का पन्जाका संगीतकार दिपक शर्मा अब मोडेल पनि बनेका छन ।आफ्नै शब्द संगीत अनि आफ्नै स्वोर रहेको गीत ‘हे बरै’ बोलको गीतको भिडियोमा भद्रगोल सिरियलकी चर्चित रक्षा श्रेष्ठसँग अभिनय गरेका छन ।अनिल के मनन्धरको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको उक्त भिडियोलाई बसन्त सपकोटाले निर्देशन गरेका हुन । हेर्नुहोस भिडियो …
वि.सं.२०७३ असोज १८ मंगलवार १९:४२ मा प्रकाशित