back
NMB ad

ब्रिक्स सम्मेलनको समापनमा सबै राष्ट्रप्रमुख मोदी जस्तै …

Kumari bank ad

काठमाडौँ  । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सम्मेलनमा सहभागी ब्राजिल, चीन, रुस र दक्षिण अफ्रिकाका राष्ट्रप्रमुखलाई ‘मोदी कोट’ उपहार दिएका छन् ।

ब्रिक्स राष्ट्रका सरकार एवम् राष्ट्रप्रमुखलाई मोदीले फरक–फरक रंगका ‘मोदी कोट’ उपहार दिएका हुन् ।

भारतको गोवामा आयोजित ब्रिक्स सम्मेलनमा सहभागी भएका ब्राजिलका राष्ट्रपति मिचेल टिमर र चिनियाँ राष्ट्रपति सी जिङपिङलाई रातो एवम् रुसका राष्ट्रपति भ्यालदिमिर पुटिनलाई निलो र दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमालाई खैरो कोट उपहार दिएका छन् ।

मोदीले चार राष्ट्रप्रमुखलाई उपहार दिएको कोटसँगै तस्बिर खिचाएका छन्। तस्बिमा मोदी बीचमा छन् भने बाया ब्राजिलका राष्ट्रपति मिचेर र चिनियाँ राष्ट्रपति सी छन् । दायाँतर्फ रसियाका राष्ट्रपति पुटिन र अफ्रिकाका राष्ट्रपति जुमा मुस्कुराएर उभिएका छन् ।

मोदीले आफूले दैनिक लगाउने कोट चीन, ब्राजिल, रुस र अफ्रिकाका राष्ट्रप्रमुखलाई उपहार दिएका हुन् । मोदीको उपहार कोट ब्राजिल र चीनका राष्ट्रपतिलाई ठिक्क मिलेको देखिन्छ । दक्षिण अफ्रिकाका राष्ट्रपतिलाई दिइएको कोट ठूलो भएको छ भने पुटिनले लगाएको कोट टिमिक्क देखिन्छ ।

३० असोज २०७३

वि.सं.२०७३ असोज ३० आइतवार १८:३२ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...