back
NMB ad

नेप्सेको फन्दामा अझै १३ कम्पनी, कहिलेदेखि होला सेयर कारोबार !

Kumari bank ad

काठमाण्डौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बार्षिक शुल्क नबुझाएका कारण १३ कम्पनीको कारोबार मंगलबार पनि रोक्का नै छ । हिजो सोमबार कारोबार रोकिएका २६ कम्पनी मध्ये आज बिहान सम्ममा आधाले शुल्क बुझाएपछि १३ कम्पनीको कारोबार खुलेको हो ।

शुल्क बुझाउन बाँकी रहेर सेयर कारोबार अझै रोकिएका कम्पनीहरु कर्पोरेट डेभलपमेन्ट बैंक,  आईएलएफसीओ माइक्रोफाइनान्स, कालिका माइक्रोफाइनान्स, कर्णाली विकास बैंक, किसान माइक्रोफाइनान्स, लक्ष्मी बैंक ऋणपत्र २०७६, एलआईसी नेपाल, महिला सहयात्रा माइक्रोफाइनान्स, मल्टी पर्पोच फाइनान्स, नागवेली लघुवित्त विकास बैंक, नेपाल फाइनान्स र सेती वित्तिय संस्था हुन् ।

२ कार्तिक २०७३, ११।००

वि.सं.२०७३ कात्तिक २ मंगलवार ११:५५ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...