back
NMB ad

आजबाट बिकास बैंकको ५० प्रतिशत हकप्रद सेयर बिक्री सुरु, किन्ने हैन त ?

Kumari bank ad

काठमाण्डौं । ५० प्रतिशत अर्थात २ बराबर १ अनुपातमा आज कार्तिक ३ गतेदेखि कृषि बिकास बैंकले हकप्रद सेयर बिक्री सुरु गरेको छ  । बैंकले असोज ९ गतेसम्म कायम रहेका सर्बसाधारण सेयरधनीको लागि  १ करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर प्रति कित्ता एक सय रुपैयाँमा किन्न पाउने गरी बिक्री खोलेको हो ।

बैंकको १०० कित्ता सेयर हुनेले ५० कित्ता हकप्रद सेयरको लागि आवेदन गर्न सक्छन् । कृषि बिकास बैंकको बिभिन्न कार्यालय सहित एस क्यापिटल, एस डेभलपमेन्ट बैंकका कार्यालय र सिबिआईएल क्यापिटल लिमिटेडबाट आबेदन पत्र प्राप्त गरी बैंकको हकप्रद शेयरमा आवेदन दिन सकिने जनाईएको छ ।

३ कार्तिक २०७३, ११।००

वि.सं.२०७३ कात्तिक ३ बुधवार १२:२८ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...