back
NMB ad

सनराइन बैंकको यो कस्तो एप्स ? पैसा ट्रान्सफर गर्दा आफैं हरायो

Kumari bank ad

काठमाडौ । एफवान सफ्टले नयाँ फिचरहरुसहित बनाएको सनराइज बैंकको नयाँ स्मार्ट एप्समा समस्या देखिँदा बैंकका ग्राहकले सास्ती पाएका छन् । हालैमात्रै लन्च गरिएको नयाँ एप्स चलाउँदा चलाउँदै आफै हराउने ग्राहकहरुले गुनासो गर्दै आएका छन् ।

बैंककी एक कर्मचारीले एप्समा समस्या भएको स्वीकार गर्दै यसको सुधारका लागि एफवान सफ्टलाई कुरा भइरहेको जानकारी दिइन । एप्सबाट मोवाइलमा पैसा रिचार्ज गर्दा तथा पैसा ट्रान्सफर गर्दा आफैं हराउने गरेको भन्दै ग्राहकहरुको गुनासो आउने गरेको बैंकको कर्मचारीले जानकारी दिएका छन् ।

पछिल्लो समयमा कार्यव्यस्तताका कारण मानिसहरु रिचार्जदेखि बिल भुक्तानीको कामसमेत मोवाइलबाटै गर्न अभ्यस्त हुँदै गएका छन् ।

एफवान सफ्ट सफ्टवयर तथा एप्सहरुको विकासमा चलेको नाम भए पनि पछिल्लो समयमा उसका अन्य उत्पादनहरुमा पनि कमजोरी सुनिने गरेका छन् ।

प्रकाशित मितिः २०७३ कार्तिक ६

वि.सं.२०७३ कात्तिक ६ शनिवार १३:३७ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...