back
NMB ad

आज पनि घट्यो सेयर सूचक, यस्तोमा एउटा सूचक भने बढ्यो, हेर्नुहोस् कुन !

Kumari bank ad

काठमाण्डौं । सोमबार पनि सेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ भने कारोबार रकममा समेत गिरावट आएको छ र वित्त बाहेक कारोबारमा आएका अन्य सबै समूहमा आएको गिरावटले बजार ओरालो लागेको हो ।

बजार खुलेदेखि नै ओरालो लागेको नेप्से बन्द हुने समयसम्म आईपुग्दा १३.५० अंकले झरेर १७६८.८९ अंकमा अड्एिको छ । वाणिज्य बैंक समुह नै १८ अंकले झरेपछि बजारमा उच्च गिरावट आएको हो । यसदिन विमा ३८, होटल २४, जलिविद्युत १५, विकास बैंक तथा अन्य समूह ४ अंकले झरेका छन भने वित्त समुह करिब पाँच अंकले उकालो लागेको छ ।

१२५ कम्पनीको कारोबार भएको बजारमा ९२ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो । यो अघिल्लो कारोबारको तुलनामा झण्डै चार करोड रुपैयाँले कम हो ।

८ कार्तिक २०७३, ३।३०

वि.सं.२०७३ कात्तिक ८ सोमवार १६:३२ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...