back
NMB ad

अब काठमाडौ महाराजगंजमै चाहिएजति अर्गानिक तरकारी !

Kumari bank ad

काठमाडौ । अर्गानिक उत्पादनको प्रवद्र्धनका लागि ‘पञ्चकन्या अर्गानिक फार्म हाउस’ ले  पानीपोखरी (महाराजगञ्ज) मा बिक्री केन्द्र स्थापना गरेको छ ।

नुवाकोट जिल्लाको पञ्चकन्या गाविसमा उत्पादित चामल, तरकारी र मल पाइने गरी स्ठथापीत सो फार्म हाउसको जिल्लाका पूर्व सांसद् गणेश पण्डितले शुभारम्भ गरेका हुन् । नेता पण्डितले रसायनिक मलको प्रयोगबाट मुलुकको कृषि उत्पादन र जनस्वास्थ्यमा प्रतिकूल असर परिरहेको सन्दर्भमा यस्ता कार्यलाई अभियानका रुपमा विस्तार गर्नुपर्ने बताए ।

उनले स्वरोजगारलाई पनि बढावा दिने सो कार्यले जनसमूहको आर्थिक स्थितिलाई पनि मजबुत बनाउने उल्लेख गरे । हाउसका सञ्चालक राम थापाले आठ वर्षअघि आफू गाउँबाट सो अभियानमा लागेको र धुलो–धुँवाले ग्रस्त काठमाडौँलाई अर्गानिक उत्पादन प्रयोगमा प्रोत्साहनका लागि बिक्री केन्द्र सञ्चालनमा ल्याएको जानकारी दिए ।

उनका कारण हाल २८६ दिदीबहिनीको समूह परिचालित भई सिङ्गो गाउँ नै अर्गानिकमय भएको छ ।

प्रकाशित मितिः २०७३ कार्तिक १३

वि.सं.२०७३ कात्तिक १३ शनिवार १५:१५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...