back
NMB ad

भ्रष्टाचार काण्डमा पूर्व राष्ट्रपति पक्राउ !

Kumari bank ad

काठमाडौ । मध्य अमेरिकी देश एल साल्भाडोरका पूर्व राष्ट्रपति भ्रष्टाचारको आरोपमा पक्राउ परेका छन् । पूर्व राष्ट्रपति इलियास एन्टोनियो साका सार्वजनिक कोषको दशौं लाख डलर हिनामिना गरेको अभियोगमा पक्राउ परेको बिबिसीले जनाएको छ ।
Pre President of ail salvadoor
साकाको सरकारका पूर्व ६ अधिकारी पनि पक्राउ परेको सरकारी अधिकारीले बताएका छन् । साकाले आरोपका बारेमा अहिलेसम्म केही प्रतिक्रिया दिएका छैनन् । उनी सन् २००४ देखि २००९ सम्म एल साल्भाडोरको राष्ट्रपति थिए । गएको १६ वर्षमा सत्तामा रहेका मध्ये साका भ्रष्टाचार आरोपमा छानबिनको घेरामा आएका तेस्रो व्यक्ति हुन् ।

साकापछि सत्तामा आएका माउरिसियो फुनेस र सन् १९९९ देखि २००४ सम्म सत्तामा रहेका फ्रान्सिस्को फ्लोरेसमाथि पनि भ्रष्टाचार आरोप अनुसन्धान भइरहेको छ । तर फ्लोरेसको भने गएको जनवरीमा निधन भएको थियो ।

प्रकाशित मितिः २०७३ कार्तिक १५

वि.सं.२०७३ कात्तिक १५ सोमवार १०:०३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...