बैंकको १८.५० प्रतिशत बोनस सेयर

काठकाडौ । विराटलक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १८.५० प्रतिशत बोनस सेयर दिने भएको छ ।
प्रस्तावित १८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद लाभांश राष्ट्र बैंकबाट स्विकृत भएको बैंकले जनाएको छ ।

प्रकाशित मितिः २०७३ कार्तिक १८

२०७३ कार्तिक १८ गते १४:४० मा प्रकाशित

You can share this post!

लघुवित्तको २० प्रतिशत लाभांश दिने प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत

नेपालमा १००० मेघावाट हाईड्रोमा सहकार्य गरेको आन्द्रिज हाइड्रो नयाँ रणनीतिमा

Related posts