back
NMB ad

४५ बैंक वित्तिय संस्थाहरु मर्जरको पर्खाइमा, राष्ट्र बैंकको निर्णय कुर्दै

Kumari bank ad

काठमाडौं । पछिल्लो समयमा झण्डै ४ दर्जन बैंक तथा वित्तिय संस्थाले मर्जरका लागि राष्ट्र बैंकसँग स्वीकृति माग गरी निवेदन दिएका छन् ।

२०७४ असार मसान्त सम्ममा बाणिज्य बैंकहरुको चुक्तापुँजी आठ अर्व बनाइनुपर्ने बाध्यकारी नियम राष्ट्र बैंकले ल्याएपछि बैंक तथा वित्तिय संस्थाहरु धमाधम मर्जर (गाम्ने वा गाभिने) वा एक्वायर गर्नेतर्फ लागेका हुन् ।

चुक्तापुँजी पुर्याउनका लागि विभिन्न बैंक तथा वित्तिय संस्थाले आफ्ना लगानीकर्तालाई बोनस सेयर र हकप्रद सेयर जारी गरेका भएपनि अधिकांस बैंक तथा वित्तिय संस्था भने एक्वायर वा मर्जरमा नै गएर चुक्तापुँजी पुर्याउन लागेको देखिन्छ ।

अहिले नेपाल राष्ट्र बैंकमा ४५ वटा बैंक तथा वित्तिय संस्थाहरु मर्जरमा जान स्वीकृतिको लागि पर्खाइमा रहेका छन् ।

ति संस्थाहरुलाई मर्जरमा जान दिने कि नदिने भन्ने विषयमा राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले निर्णय गर्ने राष्ट्र बैंकले जनाएको छ ।
मर्जरको स्वीकृति माग्नेमध्ये अधिकांश विकास बैंक रहेको राष्ट्र बैंक श्रोतले बताएको छ ।

प्रकाशित मितिः २०७३ कार्तिक २१

वि.सं.२०७३ कात्तिक २१ आइतवार १५:१४ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...