अमेरिकामा भएको गाडी दुर्घटनामा चार नेपालीको मृत्यु !

काठमाण्डौं । अमेरिकास्थित एटलान्टामा भएको सडक दुर्घटनामा ४ जना नेपालीको मृत्यु भएको छ। सामान ओसार पसार गर्ने ट्रकसँग नेपालीले चलाएको गाडी ठोकिएपछि उक्त घटना भएको प्रहरीले बताएको छ।

निसान अल्टीमा गाडीमा रहेका गुल्मी घर भइ काठमाडौं बस्ने चिरन्जीवि खनाल तथा उनकी पत्नी श्यामा खनाल तथा दुई बुहारी रिचा खनाल र सम्रीका पन्तको घटनास्थलमै मृत्यु भएको प्रहरीले पृष्टि गरेको छ। चालक तथा अगाडि बसेका समिर तथा सुवास खनाल गम्भीर घाइते भएका छन्।

२२ कार्तिक २०७३, एजेन्सी, , ४।३०

२०७३ कार्तिक २२ गते १६:४० मा प्रकाशित

You can share this post!

इन्स्योरेन्सको सेयर लिने कि ? दिँदैछ ३० प्रतिशत बोनस सेयर !

धरहरा बनाउनका लागि सेनाले दियो सवा ६ करोड !

Related posts