back
NMB ad

निर्वाचनको तयारी थाल्यो आयोगले, मतदाता नामावली संकलन सुरु, हेर्नुस क–कस्ले भोट हाल्न पाउँछन् !

Kumari bank ad

काठमाडौं, निर्वाचन आयोगले असोज मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता भई १८ वर्ष पूरा भएका मतदाताको नामावली संकलन सुरु गर्ने भएको छ । आयोगले पहिलो चरणमा आजदेखि मतदाताको नामावलीलाई अध्यावधिक गर्ने र मतदाता नामावली संकलन गर्न सुरु गर्न लागेको हो ।
पहिलो चरणमा ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, रसुवा, सिन्धुपाल्चोक, धादिङ, मनाङ, गोरखा, मुस्ताङ, बाग्लुङ, रुकुम, हुम्ला, जुम्ला, डोल्पा, कालिकोट, मुगु, जाजरकोट, बझाङ, बाजुरा र दार्चुलासमेत हिमाली तथा उच्च पहाडी २१ जिल्लाका सम्पूर्ण गाविसरनगरपालीकाहरुमा मतदाता नामावली संकलन तथा अद्यावधिक गर्न सुरु गर्ने आयोगले जनाएको छ ।
दोस्रो चरणमा बाँकी ५४ जिल्लामा पछि कार्यक्रम सुरु गर्ने मिति तोकिने आयोगले जनाएको छ ।

२५ कार्तिक, २०७३

वि.सं.२०७३ कात्तिक २५ बिहीवार ०९:२९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...