back
NMB ad

दुई कम्पनीले ल्याए हकप्रद सेयरको बहार, आजै बोर्डले दियो स्वीकृति !

Kumari bank ad

काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले मञ्जुश्री फाइनान्स र नमस्ते वित्तीय संस्थालाई हकप्रद निष्काशनको स्वीकृति दिएको छ ।

२५ करोड रुपैंया चुक्ता पूँजी रहेको मञ्जुश्री फाइनान्सले १ सय ७५ प्रतिशत हकप्रद निष्काशनका लागि धितोपत्र बोर्डको स्वीकृति पाएको हो । हकप्रद निष्काशन तथा प्रस्तावित बोनस बितरण पश्चात फाइनान्सको चुक्ता पूँजी ७१ करोड रुपैंया नाघ्नेछ । अहिले फाइनान्सको प्रतिकित्ता सेयर मूल्य ४ सय १६ रुपैंया रहेको छ ।

त्यस्तै, ३ करोड ७५ लाख रुपैंया चुक्ता पूँजी रहेको नमस्ते वित्तीय संस्थाले पनि शतप्रतिशत हकप्रद निष्काशनका लागि धितोपत्र बोर्डको स्वीकृति पाएको छ । कम्पनीले गत आर्थिक वर्षमा १ करोड १४ लाख रुपैंया खुद नाफा कमाएको थियो । हकप्रद निष्काशन पश्चात ७ करोड ५० लाख रुपैंया चुक्ता पूँजी पुग्ने फाइनान्सको प्रतिकित्ता सेयर मूल्य ७ सय २० रुपैंया रहेको छ ।

२५ कार्तिक २०७३, १।००

वि.सं.२०७३ कात्तिक २५ बिहीवार १४:२८ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...