back
NMB ad

सुनुवारको नेतृत्वमा सुनचाँदी व्यवसायी महासंघ

Kumari bank ad

काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा मोहन सुनुवार निर्वाचित भएका छन् । महासंघको शुक्रबार सम्पन्न दोस्रो महाधिवेशन तथा चौंथो बार्षिक साधारणसभाबाट उनी निर्वाचित भएका हुन ।

यसअघि महासंघको अध्यक्षमा मणिरत्न शाक्य थिए । त्यस्तै, महासंघको वरिष्ठ उपाध्यक्षमा मणिकरत्न शाक्य, उपाध्यक्षहरुमा ज्ञानुराज शाक्य, अर्जुन रसाइली, प्रेमकुमार सेन्चुरी, मोहनकाजी शाक्य, देशरत्न शाक्य, महासचिवमा धर्मसुन्दर बज्राचार्य, सचिव किरणभाई बज्राचार्य, कोषाध्यक्षमा महेन्द्ररत्न शाक्य, सहकोषाध्यक्षमा किशन मास्के निर्वाचित भएका छन् ।

यी बाहेक सदस्यमा १४ जना चयन भएका छन् भने नयाँ कार्यसमितिले पाँचजना मनोनित गर्नेछ ।

प्रकाशित मितिः २०७३ कार्तिक २७

वि.सं.२०७३ कात्तिक २७ शनिवार १३:५९ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...