back
NMB ad

मृगौलाले काम गर्न छाडेपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराज अस्पताल भर्ना !

Kumari bank ad

एजेन्सी । मृगौलामा समस्या देखिएपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराज उपचारका लागि अस्पताल भर्ना भएकी छिन् । उनको अल इण्डिया इन्टिच्युट अफ मेडिकल साइन्समा डायलासिस भइरहेको छ ।

वुधबार अस्पताल भर्ना भएकी स्वराजको उपचारसँगै सम्भावित मृगौला प्रत्यारोपणबारे जाँच भइरहेको छ । स्वराजले आफ्नो आधिकारिक ट्वीटर एकाउन्टमार्फत आफ्नो मृगौला प्रत्यारोणको जाँच भइरहेको जानकारी गराएकी छिन् ।

यो खबर बाहिर आएसँगै अब मन्त्री स्वराज कति समय पदमा रहने भन्ने प्रश्न उठेको छ । भारतीय विदेश मन्त्रालय निकै शक्तिशाली मानिन्छ । सन् २०१४ मा भारतीय जनता पार्टी सरकारमा आएसँगै प्रधानमन्त्री मोदीले स्वराजलाई विदेशमन्त्रीमा नियुक्ति गरेका हुन् ।

६२ वर्षीया स्वराज प्रधानमन्त्री नरेन्द्र मोदीका मन्त्रीहरु मध्ये अनुभवी मानिन्छिन् । उनले भारतसँगको अन्तर्राष्ट्रिय र विशेषतः अमेरिकासँगको सम्बन्ध प्रगाढ बनाउन विशेष भूमिका खेलेको बताइने गरेको छ ।

प्रकाशित मितिः २०७३ मंसिर १

वि.सं.२०७३ मंसिर १ बुधवार १४:४२ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...