काठमाण्डौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले तीन लाख कित्ता साधरण सेयर जारी गर्ने भएको छ । काभ्रेपलान्चोकको साँगामा रहेको यो वित्तिय संस्थाले सेयर निष्काशनका लागि एनएमबि क्यापिटललार्इ बिक्री प्रवन्धक तोकेको छ।
सेयर निष्काशनका लागि वित्तिय संस्था र एनएमबि क्यापिटल मार्केटबीच सम्झौंता भएको छ। २०७० चैत ३० गतेदेखि कारोबार थालेको यो वित्तिय संस्थाको ३२ वटा शाखा कार्यालय रहेका छन् ।
२ मंसिर २०७३, १०।००
वि.सं.२०७३ मंसिर २ बिहीवार १०:३४ मा प्रकाशित