बैंकमा खाता खोल्नुहोस् अनि पाउनुहोस् सुलभ निर्जिवन बीमा !

काठमाण्डौं । बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेड र सिद्धार्थ इन्स्योरेन्स कम्पनी बीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । बैंक र इन्स्योरेन्स कम्पनी बीच सम्झौतापत्रमा हिजो मंगलवार हस्ताक्षर भएको छ ।

यो सेवा अन्र्तगत बैंकका सम्पूर्ण ग्राहकवर्गहरुले निर्जीवन बीमा सेवा सुलभ र छरितो रुपमा बैंकका सम्पूर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने व्यवस्था मिलाईएको छ ।

८ मंसिर २०७३, १०।००

२०७३ मंशिर ८ गते ११:२० मा प्रकाशित

You can share this post!

सेयर बजारमा सर्वाधिक मूल्य रहेको कम्पनीको नाफा १२.५३ प्रतिशतले घट्यो !

नेपालीमा आइफोन–सेभेनको क्रेज, तीन दिनमा १८ सय ३० वटा बिक्री !

Related posts