सस्तियो सुन, आज मूल्यमा भारी गिरावट !

काठमाण्डौं । सुनको भाउ आज बिहीबार तोलामा ८ सय रुपैयाँले घटेको छ । आज सुन तोलाको ५४ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ घटेकाले नेपालमा पनि यसको प्रभाव देखिएको हो । बुधबार तोलाको ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदी पनि १५ रुपैयाँले घटेर तोलाको ७ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।
९ मंसिर २०७३, ११।००

२०७३ मंशिर ९ गते ११:२७ मा प्रकाशित

You can share this post!

६० करोड रुपैयाँ बराबरको ईकाइ खुल्यो, तपाई पनि लगानी गर्ने हैन त !

किन्ने हैन त विकास बैंकको सेयर ! आजैबाट खुल्यो कारोबार !

Related posts