back
NMB ad

के तपाईसँग हाइड्रो या त लघुवित्तको सेयर छ ? छ भने थाहा पाइराख्नुहोस् !

Kumari bank ad

काठमाण्डौं । केही समय अघि सर्वसाधारणमा प्राथमिक सेयर निष्काशन गरेका आरएसडिसी लघुवित्त तथा दिव्यश्वरी हाइड्रोले सेयर सम्बन्धि सबै काम गर्न बिक्री प्रबन्धक नियुक्त गरेका छन् ।

आरएसडिसी लघुवित्तले साधारण सेयर निष्काशनको जिम्मेवारी दिएको एनआईबिएल क्यापिटललाई नै बिक्री प्रबन्धकको जिम्मेवारी दिएको छ । अब आरएसडिसी लघुवित्तको सेयर हुने सबै लगानीकर्ताले उक्त सेयरसँग सम्बन्धित कामका लागि एनआईबिएल क्यापिटल लाजिम्पाटमा सम्पर्क गर्नु पर्ने हुन्छ ।

त्यसै गरी दिव्वश्वरी हाइड्रोले पनि साधारण सेयर निष्काशनको जिम्मेवारी दिएको एस क्यापिटललाई नै सेयर बिक्री प्रबन्धकको जिम्मेवारी दिएको छ । अब दिव्यश्वरी हाइड्रोको साधारण सेयर भएका लगानीकर्ताले सेयरसँग सम्बन्धित सबै प्रकृयाका लागि एस क्यापिटलको कार्यालय हात्तिसारमा सम्पर्क राख्नु पर्ने हुन्छ ।

९ मंसिर २०७३, १।३०

वि.सं.२०७३ मंसिर ९ बिहीवार १३:५७ मा प्रकाशित

You can share this post!

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...