back
NMB ad

थाइल्याण्डका युवराज महावचिरालङकन नयाँ राजा घोषित !

Kumari bank ad

थाइल्याण्डमा युवराज महावचिरालङकनलाई नयाँ राजा घोषित गरिएको छ । ७० वर्षसम्म शासन गरेका राजा भूमिबोलको गएको अक्टोम्बर १३ तारिखमा निधन भएपछि युवराजलाई राजा बनाइएको हो । झण्डै डेढ महिना अघि आफ्ना पिता भूमिबोल अदुन्यदेतको निधनपछि युवराज महावचिरालङकन नयाँ राजा घोषित भएका विविसीले जनाएको छ ।

बिहीबार थाइल्याण्डको एक टेलिभिजनमा प्रत्यक्ष प्रसारित एक समारोहमा युवराजले नयाँ राजा बन्न संसदले गरेको निमन्त्रणा स्वीकार गरेका थिए । थाइल्याण्डमा राजसंस्थालाई निकै सम्मान गरिन्छ । तर युवराज आफ्ना स्वर्गीय पिता जत्तिकै लोकप्रिय हुनसक्लान् कि नसक्लान् भन्नेबारे आशंका गरिएको छ । आफ्ना बाबुको जस्तै सम्मान कायम राखिराख्न ६४ वर्षिय युवराजलाई चुनौति हुने अनुमान गरिएको विविसीले जनाएको छ ।

प्रकाशित मितिः २०७३ मंसिर १७

वि.सं.२०७३ मंसिर १७ शुक्रवार १४:१५ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...