back
NMB ad

के तपाई वित्तीय संस्थाको बोनस सेयर किन्दै हुनुहुन्छ ? एक पटक यो पढ्नुहोस्

Kumari bank ad

काठमाण्डौं । सेयर बजारमा दुई कम्पनीले आफ्नो सेयर मूल्य समायोजन गरेका छन् । लगानीकर्तालाई ५० प्रतिशत बोनस सेयर दिन लागेको सिर्जना फाइनान्स वित्तीय संस्था र किसान माइक्रो फाइनान्स वित्तीय संस्थाले ६१ प्रतिशत बोनसका लागि आफ्नो मूलय समायोजन गरेका छन् ।

सिर्जना फाइनान्स वित्तीय संस्था अर्थात् एसएफएफआइएलले ५० प्रतिशत बोनस सेयरका लागि प्रति कित्ता ५ सय ५५ रुपैयाँ कायम गरेकोछ । यसको आधार मूल्य ३ सय १८ रहेकोछ । त्यस्तै, किसान माइक्रो फाइनान्स वित्तीय संस्था केएमएफएल ले ६१ प्रतिशत बोनसका लागि २२ सय १७ रुपैयाँ कायम गरेकोछ । यसको आधार मूल्य रु ११ सय ५९ रहेकोछ ।

१७ मंसिर २०७३, ११।००

वि.सं.२०७३ मंसिर १७ शुक्रवार १६:५९ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...