के तपाई वित्तीय संस्थाको बोनस सेयर किन्दै हुनुहुन्छ ? एक पटक यो पढ्नुहोस्

काठमाण्डौं । सेयर बजारमा दुई कम्पनीले आफ्नो सेयर मूल्य समायोजन गरेका छन् । लगानीकर्तालाई ५० प्रतिशत बोनस सेयर दिन लागेको सिर्जना फाइनान्स वित्तीय संस्था र किसान माइक्रो फाइनान्स वित्तीय संस्थाले ६१ प्रतिशत बोनसका लागि आफ्नो मूलय समायोजन गरेका छन् ।

सिर्जना फाइनान्स वित्तीय संस्था अर्थात् एसएफएफआइएलले ५० प्रतिशत बोनस सेयरका लागि प्रति कित्ता ५ सय ५५ रुपैयाँ कायम गरेकोछ । यसको आधार मूल्य ३ सय १८ रहेकोछ । त्यस्तै, किसान माइक्रो फाइनान्स वित्तीय संस्था केएमएफएल ले ६१ प्रतिशत बोनसका लागि २२ सय १७ रुपैयाँ कायम गरेकोछ । यसको आधार मूल्य रु ११ सय ५९ रहेकोछ ।

१७ मंसिर २०७३, ११।००

२०७३ मंशिर १७ गते १६:५९ मा प्रकाशित

You can share this post!

तपाई पनि सेयरको लगानीकर्ता हो ? पढ्नुहोस् बजारको घटबढले तपाईमा पार्ने असर !

तयार बस्नुहोस्, हाइड्रोले निस्कासन गर्दैछ तीन लाख कित्ता साधारण सेयर !

Related posts