back
NMB ad

२९ प्रतिशत बोनस पारित गर्दै विकास बैंक, हेर्नुहोस् के छन् नयाँ योजना ?

Kumari bank ad

काठमाडौ । मनास्लु विकास बैंकसँग मर्जरको प्रक्रियामा रहेका ओम डेभलपमेन्ट बैंक लिमिटेडले पुस ८ गते साधारणसभा गर्ने भएको छ । बैंक सञ्चालक समितिको १२९ औँ बैठकले १० औँ वार्षिक साधारणसभा पुस ८ गते गर्ने निर्णय गरेको हो ।

उक्त साधारणसभाले २९.२०५ बोनस सेयर दिने प्रस्ताव पारिद गर्दै छ । उक्त बोनस सेयर नेपाल राष्ट्र बैंकले गत मंसिर १२ गते नै स्विकृत गरिसकेको छ । बोनस सेयर वितरण गरेपछि बैंकको चुक्तापुँजी १ अर्ब ३६ करोड २ लाख ८१ हजार ५ सय ५४ हुनेछ ।

बैंकले मनास्लु विकास बैंक लिमिटेडसँग मर्जरको लागि सैद्धान्तिक सहमति गरि स्विकृतीको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गरिसकेको छ । मर्जरपछि बैंकको चुक्ता पुँजी १ अर्ब ६७ करोड पुग्नेछ । त्यसपछि चालु आर्थिक बर्ष २०७३÷७४ भित्रै हकप्रद सेयर र २०७३÷७४ को मुनाफाबाट बोनस सेयर जारी जारी गरी चुक्ता पुँजी २ अर्ब ५० करोड भन्दा बढि पुर्याउने योजना बैंकको रहेको छ । बैंकको सेयरधनी पुस्तिका गत असोज २१ गतेदेखि नै बन्द रहेको छ ।

प्रकाशित मितिः २०७३ मंसिर १७

वि.सं.२०७३ मंसिर १७ शुक्रवार २०:५५ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...