back
NMB ad

किन होला कट्रिनासँग व्यस्त रणवीरलाई दिनरात पछ्याइरहेछन्

Kumari bank ad

बलिउड फिल्म निर्देशक सञ्जय गुप्ताले अभिनेता रणवीर कपुरसँग आफुले काम गर्न चाहेको बताएका छन्। ए दिल है मुश्किलमा रणवीरको प्रस्तुति देखेर उनलाई आफ्नो नयाँ फिल्ममा लिन चाहेको उनले बताएका हुन्। सन् २०१७ मा प्रदर्शन हुने ऋतिक रोशन अभिनित काबिल निर्देशन गरेका गुप्ताले एक भारतीय पत्रिकासँगै बोल्दै आफू रणवीरको कामदेखि प्रभावित भएको सुनाए। भने, म रणवीरसँग काम गर्न निकै आतुर छु।

उनले आफूसँग भएको फिल्मको स्क्रिप्ट अहिलेसम्म कसैलाई नदेखाएको र रणवीरलाई पहिलो अफर गर्दा देखाउने बताए। उनले तयारी कथाका लागि नाम बिग्दे नवाबु दिएको बलिउड हंगामाले जनाएको छ।

रणवीरले फिल्मको मुख्य भूमिकामा देखिन तयार हुन्छु भन्छन् भने फिल्मको काम अगाडि बढ्छ। नत्र अरु कसैलाई राख्न मन छैन, उनले प्रस्ट पारे।

रणवीर भने आफ्नी पूर्वप्रेमिका कट्रिना कैफसँगको फिल्म जग्गा जासूसको तयारीमा छन्। त्यसपछि उनले अयान मुखर्जीको नयाँ प्रोजेक्ट ड्रागनमा पनि अभिनय गर्ने भएका छन्।

प्रकाशित मितिः २०७३ मंसिर १८

वि.सं.२०७३ मंसिर १९ आइतवार ०१:०८ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...