back
NMB ad

के तपाई वित्तीय संस्था या लघुवित्त विकास बैंकको सेयर किन्दै हुनुहुन्छ ? ध्यान दिनुहोस्

Kumari bank ad

काठमाण्डौं । के तपाई वित्तीय संस्था या त लघुवित्त विकास बैंकको सेयर किन्ने विचारमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने यो सूचना तपाईका लागि काम लाग्न छ । नेपाल स्टक एक्सचेन्जमा आज एक सूचना प्रकाशित गर्दै स्वावलम्बन लघुवित्त विकास बैंक र महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्नो बुक क्लोज गर्ने बताएका छन् ।

यी दुई कम्पनीले आफ्नो आउँदो साधारण सभाका लागि बुक क्लोजको सूचना नेप्सेमा दिएका हुन् । स्वावलम्बन लघुवित्त विकास बैंकको पुस ४ गतेदेखि पुस २० गतेसम्म बुक क्लोज हुने भएको छ । त्यस्तै, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाको मंसिर २९ गतेदेखि पुस १६ गतेसम्म आफ्नो बुक क्लोज गर्ने बताएको छ ।

२३ मंसिर २०७३, ११।००

वि.सं.२०७३ मंसिर २३ बिहीवार १७:२३ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...