back
NMB ad

८० लाख भन्दा बढी पर्ने डुकाटी कम्पनीको बाइक विश्व बजारमा सार्वजनिक

Kumari bank ad

काठमाण्डौं । डुकाटी कम्पनीले ८० हजार डलरमा मूल्य तोकिएको सुपरलेगेरा मोटरसाइकल सार्वजनिक गरेको छ।  मोटरसाइकलको इतिहासमै यो सबैभन्दा द्रुत ट्विन सिलिन्डर भएको कम्पनीले दावी गरेको छ।

डुकाटी १२९९ सुपरलेगेरा नाम दिइएको यो मोटरसाइकल जम्मा ५०० वटा बनाउने भएको छ। यसको  विशेषता भनेको यसमा हुने कार्बन फाइबर फ्रेम, स्विनगार्म, सबफ्रेम र ह्विल्स हो। यसका साथै हरेक बाइकमा एक्सक्लुसिभ शब्द लेखिनेछ। मोटरसाइकलसँग एउटा ट्रयाक किट पनि राखिने बताइएकोछ।

२६ मंसिर २०७३, ११।००

वि.सं.२०७३ मंसिर २६ आइतवार १७:११ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...