back
NMB ad

१८ प्रतिशत बोनसको यो अवसरमा तपाई पर्नु भयो कि भएन ?

Kumari bank ad

गोरखा । मनास्लु विकास वैक लिमिटेड गोरखाले आफ्नो स्थापनाको छैटौं बार्षिकोत्सव गोरखामा विविध कार्यक्रमहरुको आयोजना गरि मनाएको छ । साथै बैंकले १८ प्रतिशत बोनस सेयर वितरण गर्दैछ । उक्त बोनस सेयर वितरण पश्चात् बैंकको चुक्तापुँजी ३० करोड ८३ लाख पुग्नेछ ।

बैंकले पोखरा केन्द्रिय कार्यालय रहेको राष्ट्रिय स्तरको ओम डेभलप्मेण्ट बैंक विच एक आपसमा मर्जर गर्ने सम्वन्धमा हस्ताक्षर गरी मर्जर प्रक्रियामा रहेको छ । ओम डेभलप्मेण्ट बैंकसँगको मर्जर पश्चात बन्ने राष्ट्रिय स्तरको विकास बैंक (ओम डेभलप्मेण्ट बैंक लिमिटेड) को कुल शाखा ४२ (हाल निर्माण कार्य भईरहेका शाखाहरु समेत गरी) पुग्नेछ भने वोनश शेयर तथा हकप्रद शेयर मार्फत तोकिएकै समय भित्र २ अर्व ५० करोड चुक्ता पुजी पुर्याईने लक्ष्य लिईएको छ ।

प्रकाशित मितिः २०७३ मंसिर २८

वि.सं.२०७३ मंसिर २८ मंगलवार १९:३५ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...