back
NMB ad

जानीराख्नोस्,बैंकको ४ बराबर १ को अनुपातमा हकप्रद सेयरसँगै २५ प्रतिशत बोनस

Kumari bank ad

काठमाडौ । पूर्णिमा विकास बैंकको नवौं साधारण सभा पुस २३ गते शनिबार हुने भएको छ । बैंकले आर्थिक वर्ष २०७२/७३ को लागि चुक्ता पुँजीको २४.७ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव लैजाँदैछ । बैंकले कर भुक्तानीका लागि लाग्ने कर १.३ प्रतिशतले हुन आउने २६ लाख २२ हजार २१३ रुपैंया नगद लाभाँश पारित गर्दैछ ।

बैंकले बोनस सेयर वितरण गरेपछि कायम चुक्तापुँजीको २५ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । यसअघि पनि बैंकले ५० प्रतिशत हकप्रद सेयर जारी गरेको थियो । बैंकले हकप्रद सेयर र बोनस सेयर दुबैको प्रस्ताव साधारणसभामा लैजाँदैछ ।

२०७३ पुस ०७ गतेसम्म नेपाल स्टक एक्स्चेञ्जमा कारोबार भई कायम सेयरधनीले बैंकको साधारण सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित मितिः २०७३ मंसिर २८

वि.सं.२०७३ मंसिर २८ मंगलवार २०:३० मा प्रकाशित

You can share this post!

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...